काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४५ रूपैयाँ ०० पैसा थियो ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ९८ पैसा र बिक्रीमा ९ रूपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३० पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ १४ पैसा र बिक्रीदर २८ रूपैयाँ २६ पैसा पाइन्छ । कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ०७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ०२ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६८ पैसा तोकिएको छ ।
बिस्तारमा हेर्नुहोस्
© Foreign Exchange Rates











आफ्नो प्रतिक्रिया दिनुहोस् !