TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

क्यान्सर रोगीले खानैपर्ने जुस

क्यान्सर रोगीले खानैपर्ने जुस

क्यान्सर भन्नेबित्तिकै एउटा असाध्य रोगका रुपमा हामी सबैले बुझेका हुन्छौं । तर आरम्भिक दिनमै ठम्याएर उपचार गर्न सके क्यान्सर पूरै निको हुनसन्छ । यो रोग लाग्दा क्यान्सर प्रभावित भागको कोषहरु अनियन्त्रित रुपमा बढ्ने, अन्य तन्तुहरुमा पनि प्रसारित हुने र अनियन्त्रित वृद्धि भइरहेका क्यान्सर कोषहरु रक्त अक्सिजनको अभावमा मर्ने गर्दछ ।

अन्तत्वगत्वा अनियन्त्रित कोष वृद्धिकै कारणले क्यान्सर रोगीको मृत्युसमेत हुन्छ । क्यान्सरलाई नियन्त्रणमा लिन वा क्यान्सरबाट बच्न क्यान्सर कोषहरुको वृद्धिमाथि लगाम लगाउनुपर्ने हुन्छ । यो लगाम तब मात्र सम्भव छ जब कोषबाहिरको वातावरण (Extra Cellular Fluid) पूर्ण प्राकृतिक हुन्छ ।

क्यान्सर कोषहरुको अनियन्त्रित वृद्धि हुनुको मुख्य कारण कोषबाहिरको वातावरणमा विजातीय द्रव्यहरूको संकलन भई कोष विभाजनलाई नियन्त्रण गर्ने तन्त्र बिथोलिनुले हो । कोष बाहिरको वातावरणमा विजातीय द्रव्य संकलित हुँदा यी द्रव्यहरुले सुसुप्त अवश्थामा रहेको कोषको क्यान्सर कारक जिन (Oncogene) लाई उत्तेजित गरेर अनियन्त्रित रुपमा विभाजित हुन प्रेरित गर्दछ ।

यो अनियन्त्रित वृद्धि नै क्यान्सर हो र यसबाट निजात पाउन कोषको बाहिरको वातावरणमा विद्यमान विषहरुको शोधन हुनुपर्दछ । यो सोधन केही प्राकृतिक तरिकाले उब्जाइएका फलफूल एवं तरकारीको जुसको सेवनले सम्भव छ । यसर्थ क्यानसर रोगीले निम्न फलका रसहरूको सेवन गर्नुपर्दछ ।

१) गहुँको जमराको जुस : गहुँको जमरामा प्रचुर मात्रामा क्लोरोफिल पाइन्छ । क्लोरोफिलले आफैंमा एन्टिअक्सिडेन्ट र एन्टिम्युटाजेनिक यौगिक हो । क्लोरोफिलको सेवनले राता रक्तकोषहरूको वृद्धि गराएको तथ्यहरू पनि सार्वजनिक भएका छन् । रक्तकोषहरू बढ्दा क्यान्सरग्रस्त तन्तुहरूमा ज्यादा अक्सिजन पुर्‍याएर क्यान्सर कोष मार्न सहयोग पुर्‍याउँछ । गहुँको जमरामा क्यान्सर प्रतिरोधी सेलेनियम र लियट्राइल पनि पाइन्छ । गहुँको जमरामा १३ किसिमका भिटामिन, बीसैवटा अमाइनो एसिडहरू र एन्टिअक्सिडेन्ट पाइन्छ । यी सबै तत्त्व क्यान्सर प्रतिरोधी हुन् ।

२) कालो अंगुरको जुस : अंगुरमा लाइमेनिन (Limonine) नामक फाइटोकेमिकलले क्यान्सर कारक तत्त्वहरुलाई हटाउन मद्दत गर्दछ । अंगुरको बीउलाई मुख्यत: कोलन-क्यान्सर (ठूलो आन्द्राको) को उपचारमा प्रयोग गरिँदै आइएको छ । अंगुरमा मोनोटारपेन्स (Monotarpens) नामक तत्त्व पनि छ । मोनोटारपेन्सले पनि क्यान्सर कारक तत्त्वहरु शरीरबाट हटाउन मुख्य भूमिका खेल्छ ।

३) गाजरको जुस : गाजर पनि क्यान्सर प्रतिरोधी फाइटोकेमिकल्सल भरिएको फल हो । गाजरका विद्यमान बिटा क्यारोटिन नामक तत्त्वले मुख्यत: छालाको क्यान्सरको रोकथाम नियन्त्रण र उपचारमा ठूलो भूमिका खेल्छ । गाजरले क्यान्सर तन्तुको क्षय (Tumor Necrosis) पश्चात हुने घाउँहरु सन्चो हुन पनि मद्दत गर्दछ ।

४) चुकन्दरको जुस : पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट र भिटाभिनहरुले भरिएको चुकन्दर क्यारोटेनोइडसहरूको राम्रो स्रोत हो । चुकन्दरमा विद्यमान क्यारोटेनोइइसले सबैखाले क्यान्सरको रोकथाम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । रगतको क्यान्सर (ल्युकेमियाको) उपचार गर्न पनि क्याराटेनोइडसको प्रयोग गर्ने गरिन्छ ।

५) गोलभेंडाको जुस : गोलभेंडा भिटामिन ‘सी’को खजाना हो । भिटामिनहरुका अलावा गोलभेंडामा सोडियम, फस्फोरस, क्याल्सियम, पोटासियम, म्यानेसियम र सल्फरजस्ता थुप्रै खनिज एवं लवणहरु पाइन्छन् । गोलभेंडाको रस मुख्यत: प्रोस्टेट क्यान्सरका लागि खुवाउने गरिन्छ । गोलभेंडामा विद्यमान ग्लुटाथायन नामक तत्त्वले कोषहरुलाई अक्सिडेटिभ स्ट्रेसबाट बचाउनुका साथै प्रतिरक्षा प्रणालीलाई सशक्त पार्ने काम पनि गर्दछ ।

६) ब्रोकाउलीको जुस : ब्रोकाउलीमा इन्डोल-३ कार्बिनोल (Indole – 3 Carbinol) नामक तत्त्व पाइन्छ । इन्डोल ३ कार्बिनोलले स्तनको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र अण्डाशायको क्यान्सरको रोकथाम नियन्त्रण र उपचारमा मुख्य भूमिका निर्वाह गर्दछ । इन्डोल-३ कार्बिनोललाई इस्ट्रोजन हारमोन प्रतिरोधी र प्रतिस्पर्धा प्रणाली सशक्त पार्ने तत्त्वका रुपमा बुझिएको छ ।

७) सलादपत्ताको जुस : पर्याप्त मात्रामा सल्फर, क्लोरिन, सिलिकन र ‘बी’ कम्प्लेक्स भिटामिनहरूले भरपूर सलादपत्ताको जुस फोक्सोको क्यान्सरका लागि उपयोगी छ ।

ShareTweetShare

सम्बन्धित खवर

भारतबाट फर्किएकाहरूमा कोरोना सङ्क्रमण देखिँदै
स्वास्थ्य/शिक्षा

गोरखमा एक पुरुषमा कोरोना देखियो

मेडिसिटी अस्पतालले शुरु गर्यो ‘स्तन हेरचाह केन्द्र’
जीवन शैली

मेडिसिटी अस्पतालले शुरु गर्यो ‘स्तन हेरचाह केन्द्र’

मृत्युपछि खरानी भएर जाने अंग दान गर्न नहिचकिचाऔं: प्रधानमन्त्री
जीवन शैली

मृत्युपछि खरानी भएर जाने अंग दान गर्न नहिचकिचाऔं: प्रधानमन्त्री

नेपालमा पत्ता लाग्यो कोभिड १९ को नयाँ भेरियन्ट, हुने छ निकै खतरनाक
स्वास्थ्य/शिक्षा

भारतमा कोरोनाको नयाँ भेरियन्ट भेटियो

मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीहरूको मिर्गौलामा देखियो बढि समस्या
स्वास्थ्य/शिक्षा

मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीहरूको मिर्गौलामा देखियो बढि समस्या

भाइरल आँखा पाक्ने रोगबाट कसरी जोगिने? यस्तो छ लक्षण र उपायहरू… (भिडियो सहित)
स्वास्थ्य/शिक्षा

भाइरल आँखा पाक्ने रोगबाट कसरी जोगिने? यस्तो छ लक्षण र उपायहरू… (भिडियो सहित)

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

1 month ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

1 month ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

1 month ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

1 month ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

1 month ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

1 month ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved