काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ २७ पैसा र बिक्री दर १३२ रुपैयाँ ८७ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा , पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ र ८५ पैसा बिक्रीदर १६० रुपैयाँ ५७ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २३ पैसा र बिक्रीदर ९० रुपैयाँ ६४ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४० पैसा रहेको छ ।
डिटेलमा हेर्नुहाेस्
© Foreign Exchange Rates
आफ्नो प्रतिक्रिया दिनुहोस् !