काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२९ रुपैयाँ २२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८२ रुपैयाँ ९४ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८ रुपैयाँ ७८ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।
हेर्नुहाेस् आजकाे विनिमय दरः
© Foreign Exchange Rates
आफ्नो प्रतिक्रिया दिनुहोस् !