काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६३ पैसा , पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ र ९८ पैसा बिक्रीदर १५९ रुपैयाँ ७० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १३ पैसा र बिक्रीदर ९० रुपैयाँ ५४ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।
बाँकी विवरण हेर्नुस्ः
आफ्नो प्रतिक्रिया दिनुहोस् !