काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ ।
आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ७ पैसा र बिक्री दर १३२ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १३० रुपैयाँ ३३ पैसा र बिक्रीदर १३० रुपैयाँ ९२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४९ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५० रुपैयाँ ३५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ २९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ६७ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ९१ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।
हेर्नुहोस्ः
© Foreign Exchange Rates
आफ्नो प्रतिक्रिया दिनुहोस् !