काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको नेपाली खरिद मूल्य र बिक्री मूल्य निर्धारण गरेको छ । आजको लागि तोकिएको विदेशी मुद्राको नेपाली मूल्य अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६९ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३२ रुपैयाँ १८ पैसा र बिक्री दर १३२ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
हेर्नुहाेस्
© Nepal Exchange Rates
आफ्नो प्रतिक्रिया दिनुहोस् !