TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

कसैलाई बाल नदिने मोदीले रबिको नामै तोकेर पठाए लामो सन्देश, मिनेटमै भयो बिश्वभर भाइरल !

कसैलाई बाल नदिने मोदीले रबिको नामै तोकेर पठाए लामो सन्देश, मिनेटमै भयो बिश्वभर भाइरल !

उद्योगपति गौतम अडानीको विषयलाई लिएर अहिले भारतिय संसदमा हंगामा भईरहेको छ। अघिल्लो महिना अमेरिकी फर्म हिडनबर्गले जारी गरेको रिपोर्टमा उद्योगपति अडानी समुहमा ब्यापक हेराफेरी भएको जनाईएपछि विपक्षी दलले आन्दोलन चर्काएको छ।

कांग्रेस सांसद राहुल गान्धीले सरकारमाथि गौतम अडानीको फाईदा र सुरक्षाका लागि काम गरेको आरोप लगाएका छन् । उनले भनेका छन्– ‘सन २०१४ मा गौतम अडानीको र्यांकिङ ६०९ नम्वरमा थियो, त्यसको केही वर्षपछि नै दोस्रो नम्वरमा कसरी आयो ?’ यसको विषयमा अनुशन्धान गर्नु पर्ने विपक्षी दलका सांसदहरुको माग छ।

तर, प्रधानमन्त्री नरेन्द्र मोदीले यस विषयमा कुनै जवाफ दिएका छैनन्। संसदमा मोदीको सम्वोधनका क्रममा विपक्षी दलका सांसदहरुले ‘मोदी–अडानी भाई भाई’ भन्दै नारा लगाउँदा समेत त्यो विषयमा उनले एक शब्द पनि उच्चारण गरेनन्। राहुल गान्धी र विपक्षी दलको प्रश्न र आन्दोलनले उनलाई कुनै फरक परेको छैन।

राहुल गान्धीको प्रश्नको जवाफ नदिएका तिनै मोदीबाट नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जवाफको आशा राखेका छन् । गएको संघीय चुनावबाट राष्ट्रिय राजनीतिमा उदाएको रास्वपाका सभापति लामिछाने नागरिकता प्रकरणमा अदालतबाट दोषी ठहर भएपछि गृहमन्त्री र सांसद पदबाट च्युत भए।

त्यही झोंकमा २२ माघमा पत्रकार सम्मेलन आयोजना गरेका उनले नरेन्द्र मोदीलाई अंग्रेजी र हिन्दीभाषाबाट सम्बोधन गर्दै भने– ‘मोदीजी जसले तपाईंको नाममा यहाँ लुटिरहेका छन्, तिनले नेपाल र भारतको सम्बन्ध अगाडि बढाउने सोचिरहेका छैनन्।

तपाईंलाई लागिरहेको होला, हाम्रो सम्बन्ध निकै उचाइमा पुगेको छ, यी भन्ने कुरा मात्र हुन। जसले दलाल बनेर काम गरिरहेका छन उनीहरुलाई विश्वास नगर्नाेस्।

यो भारतीय लाइन हो भन्दै तिनले गरिरहेको धन्दा बन्द गरिदिनोस्। यदि साँच्चिकै दुई देशबीचको सम्बन्ध सुधार्नु छ भने पत्रकार र प्रकाशकलाई दलालको रुपमा नपठाउनोस्। सिधै कुरा गर्नाेस्।’

रविलाई के लागेको छ भने निर्वाचन परिणामलगत्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैलाई चकित पार्दै लामिछानेलाई महत्वपूर्ण जिम्मेवारी सहित अगाडि सारेर काङ्ग्रेस–माओवादी गठबन्धन भताभुङ्ग पारी ‘वाम–गठबन्धन’ बनाएदेखि नै भारतीय संस्थापन पक्ष ओलीसँग क्रुद्ध छ। र, जसरी हुन्छ, ऊ वाम–गठबन्धन भत्काउन प्रयत्नशील छ।

भारत–अमेरिकी स्वार्थमा बनाइएको ‘लोकतान्त्रिक–वाम गठबन्धन’ देउवाको पदलोलुपताका कारण चिनियाँ पोल्टामा गई वाम–गठबन्धन बन्न पुगेकोले भारतीय संस्थापन पक्षले ओलीको वायुपंखी घोडा रविमाथि नै आक्रमण गरी ओलीको वेग रोक्न खोजेको तिनको बुझाइ छ।

त्यसैले रविले मोदीलाई ‘दलाल मार्फत नभई सिधै कुरा गर‘ भनि अनुनय गरेका हुन्। उनले ‘तिमीले विश्वास गरेका पत्रकार र प्रकाशकभन्दा म विश्वासिलो छु, मसँग कुरा गर।’ भन्न खोजेको स्पष्ट छ। अव मोदीले उनलाई कति भाउ दिन्छन् (सम्वोधन गर्छन) त्यो भने हेर्न वाँकी छ।

यसैगरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र अध्यागमन विभागलाई समेत रविले लिएको पासपोर्टका विषयमा सरकारी वकिल कार्यालयले सोधेको छ। कार्यालयका प्रवक्ता अच्यूतमणि न्यौपानेका अनुसार सम्वन्धित कार्यालयहरुबाट विस्तृत विवरण मागिएको छ।

ती निकायबाट संकलन गरिएका प्रमाण पुष्टि भएपछि जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाउने योजना छ । युवराज पौडेल ‘सफल’ले प्रहरीले लामिछानेको पासपोर्टमा अनुसन्धान अघि नबढाएको भन्दै मंगलबार सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए ।

लामिछानेले अमेरिकी नागरिकका हैसियतमा नेपाल आई राहदानी (पासपोर्ट) लिएर फौजदारी अपराध गरेको विषयमा अनुसन्धान गरी कारबाही गरिपाउँ भनी परेको निवेदन प्रहरीले दर्तासम्म गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस भएको थियो ।

‘रवि लामिछानेले गरेको कसुर तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसुर भएको हुनाले वारदात भएको मितिमा तत्काल प्रचलित रहेको राहदानी ऐन,

२०२४ को दफा ५ को खण्ड (ख)को व्यवस्थाअनुसार निज कसुरदार रवि लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवाना समेत गर्ने गरी कानुन बमोजिम मुद्दा चलाई पाउँ,’ जिल्ला सरकारी वकिलको कार्यालयमा पेस भएको निवेदनमा भनिएको छ ।

लामिछानेले अमेरिकी नागरिक बनेपछि कायम नरहेको २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी नागरिकता प्रयोग गरी २७ मे २०१५ मा ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएका थिए ।

त्यतिबेला उनी नातेदार भिसामा ५१२९६६९८१ नम्बर अमेरिकी राहदानी बोकेर नेपाल आएका थिए । लामिछाने चितवन २ बाट सांसद निर्वाचित भएपछि राहदानीको सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयमा उजुरी परेको थियो ।

गृहले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । जिल्ला प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि निर्देशन दिएको थियो ।

प्रहरीले छानबिन गरिरहेकै बेला लामिछाने गृहमन्त्री बनेका थिए । त्यसपछि उक्त अनुसन्धान तथा छानबिन प्रक्रिया रोकिएको थियो । लामिछानेलाई सर्वोच्च अदालतले माघ १३ गते सांसद बन्न अयोग्य रहेको भन्ने फैसला गरेको थियो ।

सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहर गरिदिएपछि लामिछानेको उपप्रधान, गृहमन्त्री र सांसद पद गुमेको छ। अदालतकै आदेशमा उनले पुनःनागरिकता प्राप्त गरिसकेका छन्।

पुनःनागरिकता पाएपछि उनले गृहमन्त्रालयमा दावी गरेका थिए। तर, प्रधानमन्त्री पुष्पकमल दाहालले गृह दिन नमानेपछि रास्वपा सरकारबाट वाहिरिएको छ। त्यसपछि उनको राहदानीको विषयमा छानबिन गर्न फेरि उजुरी परेको हो ।

राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर रणनीतिक पूर्वाधारको छनोट र निर्माण गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर रणनीतिक पूर्वाधारको छनोट र निर्माण गर्नुपर्ने बताएकी छिन् ।संघीय संसदको संयुक्त बैठकले शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सडकलाई सामान्य पूर्वाधारको रुपमा मात्रै नलिइ देशभरको नागरिकलाई एकताको सुत्रमा बाँध्ने, भावनात्मक रुपमा जोड्ने कडिको रुपमा लिएर निर्माण गरिनुपर्ने बताएकी छिन् ।

‘सबै स्थानीय तहको वडा वडासम्म स्तरीय सडक सञ्जाल पुर्‍याउने र राज्यबाट प्रदान गरिने अन्य सेवालाई जोड्ने र उत्पादनका साधन उत्पदानस्थलसम्म पुर्‍याउन र उत्पादित सामग्री बजारसम्म पुर्‍याउन सहज हुने गरि यातायात विकास गर्ने, आमनागरिक सहज र सुभल ढंगले यातायात सुविधा पुर्‍याउने, निर्माणाधीन सडक पूर्वाधार निर्धारित समयभित्रै सम्पन्न गर्ने र सडक यातायातलाई भरपर्दो र सुरक्षा बनाउने कार्य हाम्रो प्राथमिकता हुनुपर्दछ’ भण्डारीले भनिन्, ‘आवश्यकता, औचित्य, दिगो सञ्चालनको सुनिश्चत गरेर मात्रै पूर्वाधारको खाका तयार गर्दा उपयुक्त हुन्छ ।’

भण्डारीले सडकमा दु’र्घटनाको विषयमा सम्बोधन क्रममा चासो राखेकी छिन् । ‘देशमा दिनदिनै जस्तो हुने सडक दु’र्घटनाको कारण नागरिकले आकालमै मृ’त्युवरण गर्नुपरेको वास्तविकतालाई गम्भीरतापूर्वक लिँदै सडक दु’र्घटना नि’यन्त्रणका प्रभावकारी उपायहरु अबलम्बन गरेर नेपाल यातायात सेवा सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक छ’ भण्डारीले भनिन्, ‘सडक दुर्घटना न्यून गरि जनधनको सुरक्षाका लागि सरकारले प्रभावकारी उपायसहित आवश्यक कदम चाल्नु पर्दछ । हवाइ यातायातलाई सर्व’सुभल बनाइ थप सुरक्षित बनाउन आवश्यक देखिन्छ।
– रिसेन्ट न्युज बाट

ShareTweetShare

सम्बन्धित खवर

बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो
थप

मलेसियामा गैरकानुनी कामदारमाथि तीव्र धडपकड

दाउद इब्राहिम कराँचीको अस्पतालमा भर्ना
थप

दाउद इब्राहिम कराँचीको अस्पतालमा भर्ना

तिहारकै पहिलो दिन नवपरासीमा भएको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
थप

तिहारकै पहिलो दिन नवपरासीमा भएको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

हरेक दिन बिहान उठ्ने बित्तिकै गर्नुहोस् यी ६ काम, माता लक्ष्मी हुनेछिन् प्रसन्न !
थप

आज लक्ष्मीपूजा : कति बजे शुभ साइत, कसरी गर्ने पूजा ?

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान
थप

तिहारमा कस्तो रहन्छ मौसम ? यस्तो छ पूर्वानुमान, हेर्नुहाेस्

पूर्वराजा उपस्थित नभएपछि दुर्गा प्रसाईंले लिए यस्तो मोड…
थप

कम्बोडियामा ओलीको ३ अर्ब लगानी पुष्टि गर वा कानूनी कारवाही भोग्न तयार होऊ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

5 months ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

5 months ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

5 months ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

5 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

5 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

5 months ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved