काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४४ पैसा पुगेको छ । आज युरोपियन युरो एकको खरिदमा १४६ रूपैयाँ ९५ पैसा र बिक्रीमा १४७ रूपैयाँ ६१ पैसा पाइन्छ । शुक्रबार युरोपियन युरो एकको खरिदमा १४७ रूपैयाँ ६७ पैसा र बिक्रीमा १४८ रूपैयाँ ३३ पैसा थियो ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६१ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रूपैयाँ ३७ पैसा र बिक्रीमा ९ रूपैयाँ ४१ पैसा रहेको छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ९१ पैसा र बिक्रीदर २९ रूपैयाँ ०४ पैसा पाइन्छ ।
बिस्तामा हेर्नुहोस्ः
© Nepal Exchange Rates











आफ्नो प्रतिक्रिया दिनुहोस् !