TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

कथा :- सरी है ! माईन्ड नगर्नुस । – यश घिमिरे

कथा:- पसलको आईमाई (यश घिमिरे)

जेठ महिनाको सुरुवाती दिन । तराईमा उखर्माउलो गर्मी शुरु भैसकेको थियो । निरन्जनले आलस्यको हा~ई काढ्दै घडी हेर्यो , दिउँसोको तिन बज्नै लागीसकेछ । जस्तै गर्मी भएपनि दिनमा चार-पाँच कप कफी उसको आदतजन्य कमजोरी रह्यो ।’ सुगर फ्री क्युब’ राखेर कफी बनायो । घामको चर्को उज्यालो छल्न कालो चस्मा लगायो अनि कप लिएर कोठासङ्गै गाँसिएको कौशीमा निस्क्यो ।

उसलाई एसीयुक्त कुनै बन्दक्याफे भन्दा यहि बाटोतिर फर्किएको खुला बार्दलीमा भएको कुर्चीमा बसेर प्यून रमाइलो लाग्थ्यो ।

हिँडिरहेका मान्छे , कुकुर , गाईबाख्रा अनि उडिरहेका चराहरुलाई एकटक लगाएर हेर्दै उनिहरुकै आँचरण, भङ्गिमा र मनोभाव पढ्ने कोशिसमा रहन्थ्यो ।

सामुन्ने बाटोपारीको दुईतल्ले पहेलोघरको बरन्डाको छतमा एकजोडी परेवाहरु प्राकक्रीडामा रमाउदै रहेछन । उस्का आँखाहरु र मस्तीष्क त्यहिँ पुगेर स्थिर भयो। निख्खर कालो भाले र सेतो छिर्केमिर्के पोथी, बेलाबेलामा एकअर्कालाई ठुँडले कन्याईदिएर त कहिले चुच्चो मिलाउदै प्रेम साटासाट गर्दैथिए । यो दृश्यले पारपाचुके लिईसकेकी भुपु श्रीमती सजनीलाई झलक्क सम्झायो।

” कालो रङ्गलाई लिएर जनावर र पन्छीहरुको संसारमा कत्तीपनि बिभेद छैन । किन होला यो रंङ्ग देखेर मान्छेलाई मात्र अप्रीतिकर लाग्ने ? । कालोमान्छे – कुरुप , कालोरात – अप्रिय , कालोधन – अधर्मी , कालोपट्टी – बिरोध , कालोनाग – भयानक , कालो तिलक – बिद्रोह ,कालो कौवा – अपसकुन आदि इत्यादी बिम्ब र प्रतिकको रुपमा लिन्छ मान्छे ! कालो हुनु आँफैमा नराम्रो या कुरुपताको पर्याय हुन्थ्यो भने यो पोथी परेवालाई चाहिँ किन यतिबिधी माया लागेको होला ? किन प्रेम उब्जिरहेको होला ?? । कालोबर्णकै हुनाले सजनीको म प्रति सधैं हेयभाव रहिरह्यो । उनको ब्यबहारले मलाई जीवनभर हिनताभासले गाँजिरह्यो । आखिर बाहिरी आबरणले अल्पचेतयुक्त प्राणीलाई त केही फरक पर्दैन रहेछ भने चेतनमस्तीष्क बोक्ने उनलाई किन पर्यो ? ” – उ ,जोडी परेवा हेर्दै सोचमग्न भयो ।

तारन्तारको ‘तँ काले नराम्रो, म गोरी राम्री, मेरो बाउआमाको आँखा फुटेकोले गर्दा तँ जस्तोलाई बेहोर्नु परेको ‘ भन्ने अहमले अन्तत्वगोत्वा संबन्ध पारपाचुकेमा गएर टुङ्गीयो । यो सम्झेर निरन्जनको मन एकतमासले अमिलो भएर आयो । चिस्सीई सकेको कफीलाई “टकिला” जसरी स्वाट्ट पार्यो ।

” ओई कुकुर्नी ! के टिकटक बनाउदै बरन्डामा दुनियालाई देखार’ उफ्रेकी ? तल हिँड खुरुक्क। “- आँखा फुकालेर निरन्जनलाई हेर्दै अधबैशें उमेरकी तामाङ्नीले आफ्नो छोरीलाई हप्काई ।

जोडी परेवाको मुनी एउटी १७-१८ बर्षको किशोरी र उनको सानो भाइ भिडियो बनाउदै गरेको निरन्जनले या त याद गरेन या चराको प्राककृडामा भुल्यो कुन्नि , गाली सुनेपछि अहिले पो देख्यो । ती तामाङ्नी दिदीले उ तिर रिशले चुरहुँदै हेरेको चाहिँ अचम्म मान्यो ।
किशोरी भने आमाको गाली सुनेर भुत्भुताउदै भित्र पसी ।
===========================

” सर ! अठार बर्षको छोरी हराई । अफन्त सारासंसार कहिँ खोज्दा पनि भेटिएन । ” ईलाका प्रहरी कार्यलयको ईन्चार्ज सामु तामाङ्नी दिदी आत्तिदै उजुरी गर्नपुगी ।
“कैले देखी ?। ”
” हिजो बिहानदेखी सर । हिजै साँझसम्म मुबाईलमा ,दुईतीन चोटी घन्टी बज्या’थ्यो त्यस्पछी त स्विचअफ भन्छ । झोला कपडा केही बोकेर लए’की छैन। कलेजकै डिरेसमा हराई “- उनको आँखाबाट बरर आँसु निक्लियो।

” नरुनोस ! हामी पत्ता लगाउँछौ । छोरी कतिमा पढ्थी? लभसब पर्या’थियो कि , केही थाह छ ? अथवा कसैमाथि शंका छ तपाईंलाई ? ”

” पलस टु गर्दैथी’ । लबसब केही पर्या’ था’छैन। टिकटकमा भिडियो-सिडियो बनाउथी त्यत्ति हो ।” – फरियाको सप्कोले आँसु पुछ्दै बोली -” मलाई शंखा चाहिँ एउटा मान्छेको लाग्छ । नाम त थाहा छैन सर , कालेनकाले एउटा बाहुन मुर्दार सध्धै चस्मा ला’र हाम्रै घरतिर हेरि’बस्थ्यो । तिनचार महिना ‘भो घर अगाडिको नारान बाजेकोमा कोठा भाडामा लेंर’बस्या । हिजोदेखीन त्यो मान्छे ‘नि गायब छ । मलाई त त्यसैले अप’रण गरेर बलात्कार गर्दै कतै थुनेर राख्या’छ भन्ने लाग्छ सर। ” – मुख फरियाको सप्कोले छोपेर ह्वाह्वा रुँदै बिन्ती बिसाई ।

तमाङ्नी दिदीको साथ लागेर आउने एकहुल आईमाईहरुले निरन्जनलाई समाजमा घुलमिल नहुने खालको ,बाटोमा भेट्दा कोहीसङ्ग नबोल्ने, प्राय: दिनभरी कौसीमा कालो चस्मा लगाएर मान्छेहरुलाई एकोहोरो हेरिरहने ‘साइको’ टाईपको ब्यक्तित्व भनेर बर्णन गरिदिए ।
“हामी त्यस्लाई पक्रेर ठेँडी कोचेर भएपनि सत्यकुरो ओकल्न लगाउँछौं । ल, तपाईहरुले किटानी जाहेरी दिएर अहिलेलाई घर जानुस । ” – प्रहरी इन्चार्जले आश्वस्त तुल्यायो ।
उनिहरु जाहेरी लेखाएर फर्किए।
=========================

एक्लै बस्दाबस्दा र गर्मीले अत्याउन थालेपछी एकहफ्ता जतिको घान्द्रुक ,लान्द्रुक र तातोपानी तिर पहाडी यात्रामा हिँडेको निरन्जन, कोठामा आएर नुहाई धुवाई गरेर बसेको मात्र के थियो , एकहुल प्रहरीहरु गुटुटु गर्दै गेटबाट भित्र छिरेको देख्यो ।
” काँ’ छ त्यो ?” – ढोका बाहिर कसैको रवाफिलो आवाज सुन्यो।
“भित्र ” – नारायण बाजे सुस्तरी बोले ।

ढोकै फुटाउला जसरी कसैको ‘ढकढक’ सुनेसङ्गै उस्को मुटु कुनै अनहोनी घटना सम्झेर झन बेस्सरी ” धकधक” गर्यो । उठेर बिस्तारै खोलिदियो ।
“निरन्जन भन्ने तैँ होस ? ” – जोडसङ्ग ढोका धकेल्दै प्रहरी हवल्दार भित्र छिर्यो -” ल इन्स्पेक्टरसापले बोलाउनु भएको छ । हिँड मामाघर । ”
किन ? के का लागि ? भनेर भन्न नपाउदै प्रहरीहरुले कठालो समाएर घिच्याउन सुरु गरिहाले ।
जीपमा ओरिपरी चारजना पुलिसहरुबाट घेरिएको उ पिँजरामा परेको मुसो जसरी ग्लानी र डर एकैचोटि लिएर कक्रीदै बस्यो । बाटोमा मलाई किन समाईएको हो ? भनेर नसोधेको होइन , उत्तर कसैबाट पाएन ।
==========================

डुङ्गडुङ्ग्ती पिसाब गन्हाउने ओसिलो प्रहरी चौकीको फलामेबार भित्र घुँडामा टाउको अड्याएर निरन्जनले सोच्न थाल्यो -‘आखिर किन ? के भाउँतो आइलागेको हो यो ?।

सजनीले पो कुनै लफडा लगाई कि ? भुपु लोग्नेसङ्ग अझै रीश बाकी पो छ कि ? रीश पनि के बाकी होला र ! जे जे भनी त्यहीत्यही मानीदिएकै थिएँ ।’

जीबनमा कसैलाई नराम्रो गरेको, झैझगडा गरेको यादमा आएन । भएभरको जोर लगाएर सोच्यो कुनै गल्ती या अपराध गरेको एउटै घटना सम्झीन सकेन । धेरै सोचेर होला टाउको चट्चटी दुखेर फुटला जस्तो भयो ।

” हँ त मिस्टर निरन्जन , मलाई हजुरसङ्ग धेरै सोधपुछ गर्ने समय छैन । सिर्फ यत्ती कुराको जवाफ दिईबक्सियोस , ती नानी कहाँ छिन ? “- इन्स्पेक्टरले कुर्चीमा बस्दै व्यंग्यमिश्रित स्वरमा सोध्यो ।

” को नानी ?” – यत्ती कुरो मुखबाट निस्किनु र फलामे पन्जाको जोरदार झापड गालामा बज्रीनु सङ्गसङ्गै जस्तो भयो । उस्को आँखै अगाडी पहेंलपुर नाच्यो ।

” साला , साधु पल्टिन्छस ? । तेरो एकएक किस्सा थाह छ । कसरी दिनभरी कालोचस्मा ढल्काएर बरन्डामा बस्दै बाटोमा हिँड्ने तरुनीहरु घुर्थिस । कसरी बाटो पारीको तमाङ्नी दिदीको कलिली छोरीमा तेरो गिद्देनजर थियो । सबकुराको रिपोर्ट छ म सङ्ग ।” बाघ जसरी गर्जिएपछि एकछिनमा अल्ली नम्र भएर थप्यो – ” हेर भाई ! तेरो भलाई यसैमा छ , खुरुक्क जस्ताको तस्तै भन, ती नानीलाई के गरिस ? । बलत्कार गरेर मारेर फालिसकिस कि कतै बन्धक बनाएर राख्या छस ? भनिदे । होइन भने नर्क भनेको के हो , ज्युदो हुँदैमा देख्नेछ्स ।”

बलात्कार र हत्या जस्तो संगिन आरोप पो लगाईदै रहेछ भनेर निरन्जनको सातो गयो । होसहवास उडेको चेहरा लिएर हात जोड्दै भन्यो – ” सर , मैले जीबनमा कुखुरो मारिनँ भने हत्या-बलात्कार जस्तो कुरो के गर्न सक्थें ? । हजुरलाई कसैले गलत सुचना दिएको हुनुपर्छ …. ” भन्दानभन्दै उस्को पानीपेटमा इन्स्पेक्टरले जोरसङ्ग लात मार्यो । उ त्यही जमिनमा पेट समातेर पुकलुक्क ढल्यो।
” …बान , साला ! मलाई सिकाउँछस कस्ले गलत कस्ले सहि सुचना दिन्छ भनेर ?। ” – इन्स्पेक्टर त्यही उभिईरहेका अरु सिपाहीतिर फर्केर बोल्यो – ” हवल्दार साप , यो घ्यु कमिलोलाई त्यो बेलासम्म धुलाई गरिरहनुस जुनबेलासम्म यस्ले सत्य ओकल्दैन ।”
==========================

” साप ! त्यो मान्छेलाई जति ठोकेपनि एउटै् कुराको रट लाउँछ ‘मलाई केहि थाह छैन म पहाडतिर घुम्न निस्केको थिएँ’ भन्छ । यति कुटाई खाँदा ढुङ्गापनि बोल्नु पर्ने हो । मलाई त निर्दोष छ जस्तो लाग्यो । फेरि केही दशीप्रमाण पनि त छैन हामीसङ्ग । हजुर के भनिसीन्छ ?।”- निरन्जनलाई पक्रीएको सातौं दिनमा हवल्दारले हाकिमको च्याम्बरमा आएर रिपोर्ट गर्यो ।
इन्सेक्टर निकैबेर घोरियो । केही सोच्यो अनि बोल्यो – ” हिरासतमा राख्नको लागि अदालतबाट अरु सातदिनको म्याद लिनु । त्यो नानीको बारे कतैबाट केहीनकेही सुराक हात नपरुन्जेल यस्लाई अहिलै नछोडी हालुँ होला । अब अरु कुट्ने कामचाहिँ नगर्नु । मर्ला फेरि ।”
हवल्दार तिनीक्क तन्किएर बाहिरियो ।

निरन्जन, हिरासतमा परेको बाह्रौं दिन जति भएको थियो क्यारे । उसलाई त कति दिन काटियो हेक्का पनि भएन । यी दिनहरुमा इन्स्पेक्टरले भनेझैँ नमरीकन नै हरेक दिन नर्कको अनुभव लियो । दिनरातको कुटाई र ताडनाबाट बिक्षिप्त जस्तै बनेको उसले बाहिरको उज्यालो देख्न पाउँला भन्ने आशानै हराईसकेको थियो ।

तर त्यो दिन बिहानै प्रहरी कार्यालयको टेलिफोनमा एउटा शुभ समाचारको घन्टी बज्यो।
” हेल्लो , इलाका प्रहरी कार्यलय । भन्नुस के सेवा गरौं ।” – सधैंभन्ने रेडिमेड जवाफ लिएर प्रहरीजवानले फोन उठायो ।
उताबाट कसैले केही भनेको ध्यानपुर्बक सुनेपछी जवाफ दियो-“एकछिन होल्डमा बस्नुस है , ‘साप’लाई दिन्छु ।”
निकैबेर प्रहरी निरिक्षकले फोन कानमा लगाएर उताको कुरो सुनिरह्यो । अनि अन्त्यमा भन्यो – ” ल, छोरीलाई लिएर आजै कार्यालय आउनुस ।”

त्यस्को केहीबेरमै कार्यलय प्रमुखले हवल्दार लगायत अन्य सहकर्मीहरु लाई आफ्नो कोठामा बोलाएर फोनमा भएको कुरा बेलिबिस्तार लगायो । अनि उनिहरुलाई केही निर्देशन पनि दियो ।
” निरन्जन सर ! चिया प्युनुस ।” – हातमा चियाको कप समातेर उभिएको हवल्दारको यति मीठो बोली र सत्कार देखेर उस्लाई बिस्वासै लागेन । त्यस्तो राक्षसमा अचानकको एकसय अस्सी डिग्रीको बद्लाव के कारणले आयो होला भनेर जिल्ल पर्यो। त्यतिनै बेला उस्लाई तथानाम मुख छोडेर बोल्ने इन्स्पेक्टर साहब पनि टुप्लुक्क त्यहिँ आईपुग्यो ।

” निरन्जन जी ! हामीबाट सानो चुक भएछ।ब्यक्तिगत रुपबाट नलिईदिनु होला है । यस्तै हो , काम गर्दैजाँदा कहिलेकाहीँ भुलचुक हुन्छ । कुरा के भने नि , ती नानी कलेजबाटै भागेर इन्डिया फ्लिमखेल्न भनेर पो गएकी रै’छिन । ईन्डिया तिरकै एउटा बदमासले हिरोईनको रोलमा खेलाईदिने लोभ देखाएर ,फकाएर लगेको रहेछ । उनिहरुले टिकटक भिडियोबाटै एकअर्कालाई चिन्या रे । त्यो मान्छे फ्रड रहेछ भन्ने थाहा पाएपछी बाटोमा माग्दै र चन्दा उठाउदै ती नानी अहिले चाहिँ घर फर्कीईसकि रे । कस्तो बदमास्नी केटी । “- नजिकै आएर अस्तब्यस्त सर्टको काँधमा जमेको धुलो हातले टक्ट्क्याईदिदै थप्यो – ” अब जे हुनु त भैगयो। प्लिज माइन्ड नगर्नु होला है । उनिहरु आएपछि कागजी काम-कारबाही पूरा गरेर आजै तपाईलाई रिहा गर्छौं ।”

निरन्जनको दिमाग झिनिन्न भएर आयो । “यत्रो दिनसम्मको लगातारको अपमान , यो पीडा , यो घुटन, यो कहिलै नतङ्ग्रीनेगरि पाएको शारिरीक र मानशीक चोटको भर्पाई ‘सरी है । माइन्ड नगर्नुस ‘हो ?। “-
उसलाई त्यहीँ बेस्सरी चिच्याउन मन लाग्यो ।
( समाप्त )

हाल :- भरतपुर -१२ , चितवन

ShareTweetShare

सम्बन्धित खवर

नर्थ क्यारोलाइनामा कुलपति राईको एकल कविता वाचन
प्रवास

नर्थ क्यारोलाइनामा कुलपति राईको एकल कविता वाचन

कविताः मेरो मातृभूमिको मानचित्र – कमला प्रसाईं, अमेरिका
साहित्य

साहित्यकार कमला प्रसाईं ‘साहित्य प्रतिभा सम्मान’ पुरस्कारले सम्मानित

कविता/गजल

अक्षरामा बाल साहित्य महोत्सव
समाचार

अक्षरामा बाल साहित्य महोत्सव

कविता :- “नेपाल आमा” (कमला प्रसाईं अमेरिका)
कविता/गजल

कविता :- “नेपाल आमा” (कमला प्रसाईं अमेरिका)

कविताः मेरो मातृभूमिको मानचित्र – कमला प्रसाईं, अमेरिका
कविता/गजल

कविताः मेरो मातृभूमिको मानचित्र – कमला प्रसाईं, अमेरिका

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

4 months ago
कमाई र सुरक्षाकाे हिसावले अत्यन्तै राम्रो गन्तव्य रहेकाे इजरायल ६ वर्षपछि खुल्दै…

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झाैता

6 months ago
विमानस्थलको शौचालयको दराजमा सुन, तस्करसँग चाबी

ह्वात्तै घटेको सुनको मूल्य आज फेरि बढ्यो

6 months ago
जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

1 year ago
मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

श्री पाथिभरा माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् यस्तो छ फागुन २८ गते सोमवारको राशिफल

1 year ago
मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

श्री पाथिभरा माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस्, यस्तो छ फागुन २४ गते बिहिवारको राशिफल

1 year ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved